नेपाल सरकार
अर्थ मन्त्रालय
महालेखा नियन्त्रक कार्यालय
नागरिक वडापत्र
| क्र.स. | प्रदान गरिने सेवा | कागजात पेश गर्नुपर्ने शाखा र कोठा नं. | जिम्मेवार कर्मचारी | पेस गर्नु पर्ने आवश्यक कागजात | दस्तुर | समयावधि | गुनासो सुन्ने अधिकारी |
| १ | कर्मचारीहरूको व्यक्तिगत अभिलेख अद्यावधिक गर्ने कार्यहरू, | कर्मचारी प्रशासन शाखा 4०२ र ४०३ |
उपमहालेखा नियन्त्रक/ उपसचिव | निजामती कितावखानामा दर्ता भएको सिटरोलको प्रति | नि:शुल्क | १ दिन | मानवस्रोत तथा योजना महाशाखा प्रमुख |
| नागरिकताको प्रतिलिपि | |||||||
| शैक्षिक योग्यताका प्रमाणपत्रहरूको प्रतिलिपि | |||||||
| वसाई सराई भएको भएमा सो को प्रतिलिपि | |||||||
| सरूवा तथा वढुवा भएकोमा सो पत्र | |||||||
| रमाना पत्र | |||||||
| हाजिरी भएको जानकारी पत्र लगायत अन्य कुनै कुरा राख्नुपर्ने भएमा सो सम्वन्धी पत्रहरू | |||||||
| २ | विशेष बढुवा (1 महिना) गर्ने कार्य | कर्मचारी प्रशासन शाखा 4०२ र ४०३ |
उपमहालेखा नियन्त्रक/ उपसचिव | सम्बन्धित व्यक्तिको निवेदन | नि:शुल्क | १ दिन | मानवस्रोत तथा योजना महाशाखा प्रमुख |
| हालको पदमा नियुक्ति भएको पत्रको प्रतिलिपी | |||||||
| नागरिकताको प्रतिलिपि र हालसम्मको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी | |||||||
| सम्बन्धित कार्यालयको बढुवाको लागि सिफारिसपत्र | |||||||
| सिटरोल फारामको प्रमाणित प्रतिलिपी | |||||||
| ३ | अनिवार्य अवकाश (यस कार्यालय र मातहतका साथै अन्य निकायमा कार्यरत लेखा समूहका कर्मचारीहरुको) दिने कार्य | कर्मचारी प्रशासन शाखा 4०२ र ४०३ |
उपमहालेखा नियन्त्रक/ उपसचिव | शुरु देखि हासम्मको पदमा नियुक्ति भएको पत्रको प्रतिलिपीहरु | नि:शुल्क | १ दिन | मानवस्रोत तथा योजना महाशाखा प्रमुख |
| कर्मचारी कार्यरत कार्यालयबाट बरबुझारथ गरे/नगरेको, अध्ययन/असाधारण विदा लिए/नलिएको, गयल कट्टी भए/नभएको, विभागीय कारवाही भए/नभएको, बेरुजु बाँकी भए नभएको, कुनै प्रकारको जिन्सी, नगदी, पेश्की, कागजात तथा फाइल जिम्मामा रहे/नरहेको व्यहोरा खुलेको सम्बन्धित कार्यालयको पत्र | |||||||
| अवकाश दिनको लागि महालेखा नियन्त्रक कार्यालयलाई सिफारिस गरी पठाइएको सम्वन्धित कार्यालयको पत्र | |||||||
| राष्ट्रिय किताबखाना निजामती बाट अनिवार्य अवकाश सम्बन्धमा दिइएको सूचनापत्र | |||||||
| नागरिकताको प्रतिलिपि, हालसम्मको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी | |||||||
| सिटरोल फारामको प्रमाणित प्रतिलिपी | |||||||
| औषधी उपचार खर्चबापत रकम लिए/नलिएको, लिएको भएमा के कति लिएको हो सोको विवरण र सञ्चित विदाहरुको प्रमाणित विवरणहरु | |||||||
| स्वैच्छिक अवकाश वा राजिनामा दिने | कर्मचारी प्रशासन शाखा 4०२ र ४०३ |
उपमहालेखा नियन्त्रक/ उपसचिव | स्वेच्छिक अवकाश लिने कर्मचारीको हकमा निज कार्यरत कार्यालयबाट निवेदनमा सम्बन्धित कार्यालय प्रमुखले सनाखत गरी महालेखा नियन्त्रक कार्यालयलाई सिफारिस गरी पठाइएको पत्र, नेपाल सरकारलाई तिर्नु बुझाउनु पर्ने बाँकी नरहेको, निजको राजिनामा लागू हुने मितिसम्म नोकरी अवधि अद्यावधिक रहेको र विभागीय कारवाही शुरु नभएको पत्र। |
||||
| ४ | सार्वजनिक निकायबाट माग भइ आएको सूचना उपलब्ध गराउने | आन्तरिक तथा आर्थिक प्रशासन शाखा 406 |
उपमहालेखा नियन्त्रक | आवश्यक सूचनाको विवरण सहितको कार्यालयको पत्र | नि:शुल्क | सूचनाको प्रकृति अनुसार १ दिन देखि १ हप्ता | मानवस्रोत तथा योजना महाशाखा प्रमुख |
| ५ | सूचनाको हक बमोजिम सूचना उपलब्ध गराउने | आन्तरिक तथा आर्थिक प्रशासन शाखा 406 |
सूचना अधिकारी | सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ७(१) अनुसार सूचना प्राप्त गर्नुपर्ने कारण खुलाई पेश गरेको निवेदन | सूचनाको हक सम्बन्धी नियमावली, 2064 को नियम ४ अनुसारको दस्तुर | सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ७(2) व्यवस्था अनुसार सूचनाको प्रकृति हेरी तत्कालै देखि १५ दिन भित्र | मानवस्रोत तथा योजना महाशाखा प्रमुख |
| ६ | विभिन्न निकायको माग अनुसार खाता खोल्न स्वीकृति दिने कार्य गर्ने | कोष व्यवस्थापन शाखा २०३ |
उपमहालेखा नियन्त्रक | खाता खोल्ने व्यवस्था रहेको दातृ निकायसँग भएको सम्झौताको प्रतिलिपी, सम्बन्धित निकायको सचिवस्तरीय निर्णयको प्रतिलिपी सहितको अनुरोध पत्र, सोही आ.व.मा रातो पुस्तिकामा बजेट व्यवस्था भएको वा अर्थ मन्त्रालयको सहमति पत्र । |
नि:शुल्क | ३ दिन | कोष व्यवस्थापन तथा प्रतिवेदन महाशाखा प्रमुख |
| ७ | सार्वजनिक वित्तीय व्यवस्थापनका लागि आवश्यक प्रणालीहरू (RMIS, CGAS अन्य) सरकारी निकाय बाहेकका सरोकारवालाको लागि तालिम दिने । | कोष व्यवस्थापन शाखा २०३ |
उपमहालेखा नियन्त्रक | सम्बन्धित निकायको अनुरोध पत्र । | नि:शुल्क | ७ दिन | कोष व्यवस्थापन तथा प्रतिवेदन महाशाखा प्रमुख |
| ८ | आयोजना लेखा/वित्तीय विवरण प्रमाणित तथा सिफारिस गर्ने। | बजेट तथा शोधभर्ना शाखा २०२ |
उपमहालेखा नियन्त्रक | आयोजना लेखा प्रमाणित/सिफारिसका लागि सम्बन्धित मन्त्रालयले लेखेको पत्र, | नि:शुल्क | ५ दिन | लेखा परीक्षण,सम्पत्ति तथा बजेट महाशाखा प्रमुख |
| एउटै बजेट उप-शीर्षकबाट दुई वा दुईभन्दा बढी आयोजनाले निकासा गरेको भए सम्बन्धित मन्त्रालय वा आयोजना समन्वय कार्यालयबाट प्रमाणित एकीकृत आयोजना लेखा वा वित्तीय विवरण, | |||||||
| स्रोतान्तर र रकमान्तर गरेको भए सो को पत्र । | |||||||
| खर्च नभएको रकम भए नेपाल सरकारले तोकेको खातामा जम्मा गरिएको भौचरको प्रतिलिपि, | |||||||
| cfof]hgfsf] C0ftkm{ ah]6 ljlgof]hg / lgsf;f ePdf C0f nufgL zfvfaf6 Loan Disbursement le8fg ul/Psf] kq, | |||||||
| आयोजनामा वित्तीय स्रोततर्फ बजेट विनियोजन र खर्च भए नेपाल सरकारको सेयर तथा ऋण लगानी सम्बन्धमा ऋण तथा लगानी शाखाको पत्र । | |||||||
| ९ | शोधभर्ना हुने ऋण तथा अनुदान बजेट÷स्रोतको फुकुवा गर्ने । | बजेट तथा शोधभर्ना शाखा @)@ |
उपमहालेखा नियन्त्रक | शोधभर्ना बजेट फुकुवा माग गर्नेको लागि सम्बन्धित मन्त्रालयले लेखेको पत्र | नि:शुल्क | ५ दिन | लेखापरीक्षण, सम्पत्ति तथा बजेट महाशाखा प्रमुख |
| स्रोत फुकुवा कार्यविधि अनुसारको शोधभर्ना प्राप्त नभएको अवस्थामा अर्थ मन्त्रालयबाट शोधभर्ना फुकुवाको लागि लेखिएको सिफारिस पत्र, | |||||||
| दातृ निकायबाट तत्काल शोधभर्ना प्राप्त नहुने धरौटी, प्रतितपत्र, पेश्की र बैंक कमिसन भए सो को वारेमा सम्बन्धित मन्त्रालयबाट लेखिएको पत्र, | |||||||
| अनअडिटेड आयोजना लेखा विवरण पेस भएको व्यहोरा, | |||||||
| अनुसूची १, २, ३, ४ र ८ (फुकुवा कार्यविधि अनुसार) विवरणहरु, | |||||||
| आयोजनाको ऋण तथा अनुदान सम्झौता पत्रको प्रतिलिपि (पहिलो पटकको हकमा) | |||||||
| बजेट अख्तियारी÷ीःद्यक्ष्क्, स्वीकृत कार्यक्रम, जिल्लागत बाँडफाँट हुनेमा जिल्लागत र स्रोतगत बाँडफाँटको विवरण । | |||||||
| १० | घरभाडा वृद्धि सिफारिस गर्ने । (रू. ५०,००० भन्दा बढी गर्नुपर्ने भएमा) |
बजेट तथा शोधभर्ना शाखा @)@ |
उपमहालेखा नियन्त्रक | घरधनीले घरभाडा बृद्धिको लागि सम्बन्धित निकायमा दिएको निवेदन, | नि:शुल्क | २ दिन | लेखापरीक्षण, सम्पत्ति तथा बजेट महाशाखा प्रमुख |
| घरभाडा लिने सम्बन्धमा अघिल्लो पटक कार्यालय र घरधनीवीच भएकोे सम्झौताको प्रतिलिपि, | |||||||
| अघिल्लो पटक घरभाडा निर्धारण समितिले गरेको निर्णयको प्रतिलिपि, | |||||||
| घरभाडा वृद्धि गर्न सम्बन्धित मन्त्रालय÷सचिवालय÷आयोगको सचिवस्तरीय निर्णयको प्रतिलिपि, | |||||||
| घरभाडा बृद्धिको लागि आवश्यक बजेट विनियोजन भएको कागजात, | |||||||
| घरभाडा बृद्धि सहमतिका लागि सम्बन्धित निकायले महालेखा नियन्त्रकको कार्यालयलाई लेखेको पत्र । | |||||||
| ११ | अर्थ मन्त्रालयबाट भएको स्रोतान्तर, रकमान्तर र रकम निकासा कार्यान्वयनका लागि पत्राचार गर्ने । | बजेट तथा शोधभर्ना शाखा, 202 |
उपमहालेखा नियन्त्रक | अर्थ मन्त्रालयले महालेखा नियन्त्रकको कार्यालयलाई लेखेको सक्कल पत्र, | नि:शुल्क | १ दिन | लेखापरीक्षण, सम्पत्ति तथा बजेट महाशाखा प्रमुख |
| रकम निकासा गर्ने कोष तथा लेखा नियन्त्रक कार्यालयको विवरण भएको कागजात | |||||||
| १२ | वैदेशिक सहायता (नगद अनुदान र नगद ऋण) स्रोतको बजेट निकासा फुकुवा गर्ने कार्य | कोष व्यवस्थापन शाखा २०३ |
उपमहालेखा नियन्त्रक | वार्षिक कार्यक्रम तथा अख्तियारी, नगद मौज्दात बाँकी रहेको प्रमाण वा नगद दाखिला गरेको भौचर र सम्बन्धित निकायको अनुरोध पत्र । |
नि:शुल्क | ३ दिन | कोष व्यवस्थापन तथा प्रतिवेदन महाशाखा प्रमुख |
| १३ | वैदेशिक सहायता (सोधभर्ना हुने अनुदान र सोधभर्ना हुने ऋण) स्रोतको बजेट निकासा फुकुवा गर्ने कार्य | बजेट तथा शोधभर्ना शाखा @)@ |
उपमहालेखा नियन्त्रक | कोष व्यवस्थापन शाखाले स्रोत फुकुवाको लागि गरेको सिफारिस पत्र, | नि:शुल्क | १ दिन | लेखापरीक्षण, सम्पत्ति तथा बजेट महाशाखा प्रमुख |
| रकम निकासा गर्ने कोष तथा लेखा नियन्त्रक कार्यालयको रकमको विवरण सहितको पत्र । | |||||||
| १४ | सेवाकालीन तालिममा छनौट गरी सिफारिस गर्ने | लेखा सुदृढीकरण तथा योजना शाखा 404 |
उपमहालेखा नियन्त्रक | • PFMTC र Staff college को प्रशिक्षार्थी मनोनयन सम्बन्धी पत्र • पत्रानुसार (राजपत्राङ्कित र अनङ्कित) कर्मचारीहरूबाट निवेदन पेस • प्रशिक्षार्थि छनौट सम्बन्धी मनोनयन फाराम |
नि:शुल्क | ७ दिन | मानवस्रोत तथा योजना महाशाखा प्रमुख |
| १५ | वैदेशिक अध्ययन, भ्रमण मनोनयन/ सिफारिस / छनौट | लेखा सुदृढीकरण तथा योजना शाखा 404 |
उपमहालेखा नियन्त्रक | सम्बन्धित कर्मचारीले निवेदन (पद,कर्मचारी संकेत नं.,हालको पदमा नियुक्ति मिति,कार्यरत कार्यालय, यस अघि अध्ययन/भ्रमण अवसर पाए नपाएको र सम्पर्क नम्वर सहित) | नि:शुल्क | ७ दिन | मानवस्रोत तथा योजना महाशाखा प्रमुख |
| १६ | तालिमको माग सङ्कलन गर्ने | लेखा सुदृढीकरण तथा योजना शाखा 404 |
उपमहालेखा नियन्त्रक | सम्बन्धित कर्मचारीले निवेदन दिने (पद,कर्मचारी संकेत नं.,हालको पदमा नियुक्ति मिति,कार्यरत कार्यालय र सम्पर्क नम्वर सहित) | नि:शुल्क | नियमित/ निरन्तर | मानवस्रोत तथा योजना महाशाखा प्रमुख |
| १७ | लेखा ढाँचा वारेमा जानकारी दिने | लेखा सुदृढीकरण तथा योजना शाखा 404 |
उपमहालेखा नियन्त्रक | फोन 01-4770749 वा इमेल hrdsection@fcgo.gov.np | नि:शुल्क | नियमित/ निरन्तर/ तत्काल | मानवस्रोत तथा योजना महाशाखा प्रमुख |
| १८ | NPSAS वारेमा जानकारी | लेखा सुदृढीकरण तथा योजना शाखा 404 |
उपमहालेखा नियन्त्रक | फोन 01-4770749 वा इमेल hrdsection@fcgo.gov.np | नि:शुल्क | नियमित/ निरन्तर/ तत्काल | मानवस्रोत तथा योजना महाशाखा प्रमुख |
| १९ | सूत्र (SuTRA) सम्बन्धी जानकारी तथा सहायता प्रदान गर्ने | अन्तर सरकारी वित्त समन्वय शाखा 104 |
उपमहालेखा नियन्त्रक | फोन 01-4770387 वा इमेल sutra.support@fcgo.gov.np it.support@fcgo.gov.np |
नि:शुल्क | नियमित/ निरन्तर/ तत्काल | कोष व्यवस्थापन तथा प्रतिवेदन महाशाखा प्रमुख |
| २० | CGAS, RMIS र TSA सम्बन्धी जानकारी प्रदान गर्ने | कोष व्यवस्थापन शाखा कोठा नं. 203 |
उपमहालेखा नियन्त्रक | फोन 01-4770749 वा इमेल treasury@fcgo.gov.np rmis.support@fcgo.gov.np | नि:शुल्क | नियमित/ निरन्तर/ तत्काल | कोष व्यवस्थापन तथा प्रतिवेदन महाशाखा प्रमुख |
| २१ | PAMS सम्बन्धी जानकारी प्रदान गर्ने | सार्वजनिक सम्पत्ति व्यवस्थापन शाखा 107 |
उपमहालेखा नियन्त्रक | फोन 01-4771250 वा इमेल pams.support@fcgo.gov.np | नि:शुल्क | नियमित/ निरन्तर/ तत्काल | लेखापरीक्षण, सम्पत्ति तथा बजेट महाशाखा प्रमुख |
| २२ | कानुन बमोजिम गठित समितिहरुमा महालेखा नियन्त्रक कार्यालयको तर्फबाट प्रतिनिधित्व गर्ने | आन्तरिक तथा आर्थिक प्रशासन शाखा 406 |
उपमहालेखा नियन्त्रक | समितिमा प्रतिनिधित्व हुनुपर्ने कानुनको दफा समेत स्पष्ट खुलाई पठाईएको सम्बन्धित निकायको अनुरोध पत्र । | नि:शुल्क | नियमित/निरन्तर/ तत्काल | मानवस्रोत तथा योजना महाशाखा प्रमुख |
| 23 | नेपाल सदस्य रहेको अन्तराष्ट्रिय संघसंस्थाहरुको सदस्यता शुल्क भुक्तानी गर्ने | आन्तरिक तथा आर्थिक प्रशासन शाखा 406 |
उपमहालेखा नियन्त्रक | मन्त्रिपरषदको निर्णय | नि:शुल्क | नियमित/ निरन्तर/ तत्काल | मानवस्रोत तथा योजना महाशाखा प्रमुख |
| परराष्ट्र मन्त्रालय वा सम्बन्धित मन्त्रालयको सिफारीस पत्र | |||||||
| सम्बन्धित संघ संस्थाबाट रकम खुल्ने गरी पठाइएको पत्र र Invoice | |||||||
| बैंक नाम, ठेगाना र खाता नम्बर | |||||||
| मुद्राको श्रोत | |||||||
| २४ | मलेनिका र पुल दरबन्दिमा रहेका लेखा समुहका कर्मचारीहरुको अवकाश प्राप्त कर्मचारीहरुको निवृतिभरण अधिकारपत्र बनाउने । | आन्तरिक तथा आर्थिक प्रशासन शाखा 407 |
उपमहालेखा नियन्त्रक | राजीनामा स्वीकृत वा अनिवार्य अवकाश पत्र | नि:शुल्क | नियमित/ निरन्तर/ तत्काल | मानवस्रोत तथा योजना महाशाखा प्रमुख |
| बरबुझारथ सम्बन्धी विवरण : गरेको/नगरेको | |||||||
| अध्ययन र असाधारण बिदा (तलबी वा बेतलबी) : लिएको/नलिएको | |||||||
| गयल कट्टी/विभागीय कारवाही : भएको/नभएको | |||||||
| उपचार खर्च : लिएको/नलिएको | |||||||
| सञ्चित घर बिदा तथा बिरामी बिदा उल्लेख गरेको प्रमाणित पत्र | |||||||
| 25 | मलेनिका र पुल दरबन्दिमा रहेका लेखा समुहका कर्मचारीहरुको अवकाश पश्चात औषधी उपचार तथा बिदाको रकम भुक्तानी | आन्तरिक तथा आर्थिक प्रशासन शाखा 406 |
उपमहालेखा नियन्त्रक | सम्बन्धित कर्मचारीको भुक्तानीको लागि निवेदन | नि:शुल्क | नियमित/ निरन्तर/ तत्काल | मानवस्रोत तथा योजना महाशाखा प्रमुख |
| निवृत्तभरण अधिकारपत्रको प्रतिलिपी | |||||||
| कर्मचारीको बैंक खाताको विवरण | |||||||
| कर्मचारीको पान नं. | |||||||
| निजामती कितावखानाबाट जारी भएको औषधी उपचार तथा संचित बिदा रकम भुक्तानी सम्बन्धी पत्र । | |||||||
| 26 | कानुन कार्यान्वयनमा देखा परेका अस्पष्टता/द्विविधा सम्बन्धमा राग परामर्श दिने | कानुन शाखा | उपसचिव(कानुन) | कानुनको कुन नियम/उपनियम वा दफा/उपदफा कार्यान्वयनमा अस्पष्टता/दविधा भएको हो सो बिषय बस्तुको संक्षिप्त ब्यहोरा सहितको पत्र । | नि:शुल्क | नियमित/ निरन्तर/ तत्काल | मानवस्रोत तथा योजना महाशाखा प्रमुख |
| राय माँग गर्ने कार्यालयको निर्णयको प्रतिलिपि । |