वि.सं:
नेपाल संवत: ११४५ ञलागा द्वादशी - २७
यस कार्यालयद्वारा संचालनमा रहेको Sub-National Treasury Regulatory Application (SuTRA) प्रणालीमा सुधार गर्ने प्रयोजनका निम्ति उक्त प्रणाली मिति २०८२।०६।०३ गतेका दिन बेलुकी ५ बजेदेखि मिति २०८२।०६।०४ गते बिहान १० बजेसम्म बन्द रहने व्यहोरा निर्णयानुसार अनुरोध छ ।